डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Thursday, September 24, 2020

Ict training handout

 https://drive.google.com/file/d/18995Qs0h7_CjUtfI169PgNLan3qel-G2/view?usp=drive...

Tuesday, September 22, 2020

बाल जीवन ज्योती मा.बि.मा ICT तालिम संचालन

मनहरी गाउँपालिका वडा नम्बर १मकरी,मकवानपुरमा रहेको बाल जीवन ज्योती मा.बि.ले २०७७/६/५ गते देखि ७ दिने ICT तालिम संचालन गरेको छ । शिक्षालाई प्रबिधी मैत्री बनाउने उदेश्यका साथ शिक्षक हरुको लागि उक्त तालिम संचालन गरिएको हो । परिबर्तित प्रबिधी र हाल को परिस्थिती अनुरुप आधुनिक र बैकल्पिक शिक्षा प्रदान गर्न उक्त तालिमले धेरै सहयोग पुर्याउने देखिन्छ&nb...

Thursday, September 3, 2020

&nb...

सहकारीको कर्जा लगानी प्रक्रिया र कर्जा लगानीका सिद्धान्तः

 पृष्ठभूमि:सहकारी  संस्थाले आफ्ना सदस्यहरुबाट जम्मा भएको सानो सानो पैसालाई एकिकृत गरेर सदस्य हितका क्षेत्रमा लगानी गर्ने र आफ्ना सदस्यहरुलाई समस्या परेका बखत ऋणको रुपमा उपलव्ध गराउने कार्य गर्दछन् । सहकारी संस्थाको प्रकृति अनुरुप संस्थाले गर्ने कार्यमा भने विविधता हुनेगर्दछ । कृषि सहकारी संस्थाहरुले विभिन्न कृषि उपजको उत्पादन, भण्डारण, बजारीकरण र बेचविखन लगायतका कृषि क्षेत्रको उत्थान र विकास संग सम्बन्धित कार्यमा लगानी गर्दछन्, उपभोक्ता सहकारीले गुणस्तरीय उपभोग्य वस्तुको सरल, सहज र सुपथ मूल्यमा उपभोक्ता सामु पु¥याउने प्रबन्ध मिलाउने कार्य गर्दछन् भने बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुका बिच सानो तिनो बचत स्वीकार गरी लिने र उनीहरुलाई आवश्यकता परेका बखत ऋण उपलव्ध गराउने कार्य (सदस्यहरु बीच बैंकिङ्ग कार्य) गर्दछन । वहुउद्देश्यीय सहकारी संस्थाहरुले सदस्यहितका विविध क्षेत्रमा...

Wednesday, September 2, 2020

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes