कम्प्युटर सम्बन्धि जानकारी..!!=================================नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ?- == बि.स.२०२८2. बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ? -==माइक्रोसफ्ट3. पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ?-==सन् १९३२ मा4. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ? ==संयुक्त राज्य अमेरिका5. कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ? ==चाल्र्स वेबेज6. विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम के हो ? == क्रे के १ एस7. नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ? ==सुसाङ्ख्य8. नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति कोहुन् ? ==मुनिबहादुर शाक्य9. विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भयो ? ==सन् १९८१ देखि10. 'इन्टरनेटका पिता' कसलाई भनिन्छ ? == डा. लियोनार्डक्लिनराक11....