डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Monday, August 8, 2022

नमुना कृषक बहुमुखी सहकारी संस्थाको एस.एम.एस.सेवा संचालनमा

 मनहरी गाउँपालिका वडा नं ३  मा रहेको नमुना कृषक बहुमुखी सहकारी संस्था ले आफ्नो आर्थीक कारोबार लाई ब्यबस्थित तथा आधुनिक प्रबिधि मैत्री बनाउने उदेस्यले एस एम एस सेवा संचालनमा ल्याएको छ | सदस्यले उक्त सेवा लिए पश्चात आफुले संस्थामा जम्मा गरेको,झिकेको बचत रकमको जानकारी मोबाइलबाटै एस एम एस को माध्यमबाट लिन सक्नेछन् त्यसको साथै ऋण तिरेको जानकारी तथा आउने किस्ताको जानकारी पनि एस एम एस बाट लिन सक्नेछन् | सदस्य हरुले संस्थामा सम्पर्क राखी संस्थाको नियमानुसार उक्त सेवा लिन सक्ने छन् | -    उक्त संस्था ले गत वर्षबाटनै लेखा ब्यबस्थानको आधुनिक Core Banking System CBS  प्रयोग गर्दै आएको छ...

Saturday, April 30, 2022

Account question 2078

&nb...

Monday, April 25, 2022

Pesha 7 class

&nb...

Eco 9 2078

&nb...

9 class Account question 2078

&nb...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes