मनहरी गाउँपालिका वडा
नं ३ मा रहेको नमुना कृषक बहुमुखी सहकारी
संस्था ले आफ्नो आर्थीक कारोबार लाई ब्यबस्थित तथा आधुनिक प्रबिधि मैत्री बनाउने उदेस्यले
एस एम एस सेवा संचालनमा ल्याएको
छ | सदस्यले उक्त सेवा लिए पश्चात आफुले संस्थामा जम्मा गरेको,झिकेको बचत रकमको
जानकारी मोबाइलबाटै एस एम एस को माध्यमबाट लिन सक्नेछन् त्यसको साथै ऋण तिरेको
जानकारी तथा आउने किस्ताको जानकारी पनि एस एम एस बाट लिन सक्नेछन् | सदस्य हरुले
संस्थामा सम्पर्क राखी संस्थाको नियमानुसार उक्त सेवा लिन सक्ने छन् |
- उक्त संस्था ले गत वर्षबाटनै लेखा ब्यबस्थानको
आधुनिक Core Banking System CBS प्रयोग गर्दै
आएको छ |



August 08, 2022
स्मार्ट खबर.कम
Posted in: 
