डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Tuesday, April 16, 2024

श्री बाल जीवन ज्योति मा.बि मनहरी १, मकवानपुर को विद्यार्थी भर्ना अभियान सम्बन्धि सूचना

 “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता”श्री बाल जीवन ज्योति मा.बि. मकरीमनहरी १, मकवानपुर, वागमती प्रदेश, नेपालभर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!शैक्षिक सत्र २०८१ का लागि कक्षा नर्सरी देखि कक्षा ९  सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउदछौकक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने । दक्ष तथा अनुभवी शिक्षकद्धारा अध्यापन गराइने ।शान्त, स्वच्छ र अनुशासित वातावरणमा अध्यापन गराइने ।इन्टरनेटको सुविधा सहितको कम्प्युटर सामग्री द्वारा पठनपाठन हुनेविद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम बैशाख २ गते देखि ७ गते सम्म नियमित पठनपाठन बैशाख ९ गते देखिसम्पर्क नं. ९८४३६८७८३५, ९८४१३७६१४८, ९८४५१६२...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes