मकवानपुरको मनहरी ३ मा रहेको नमुना कृषक बहुमुखी सहकारीको २२औ साधारणसभा आज सम्पन्न भएको छ सभा मा सस्थाका अध्यक्ष लालबहादुर मल्लले आगामि कार्य योजना प्रस्तुत गर्नु भएको थियोे साथै कर्जा लेखा काेसाध्यक्ष ले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे कार्यक्रम सचिव राम प्रसाद सुवेदीले उद्घघाेषण गर्नु भएको थियोे कार्यक्रममा विभिन्न विधामा सदस्य हरूलाई पुरस्कृत गरिएको थियोे साथै भुपु अध्यक्ष हरूलाइ सम्मान गरिएको थियो



January 14, 2020
स्मार्ट खबर.कम



