डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Friday, March 27, 2020

Thursday, March 12, 2020

नाफा नोक्सान हिसाब खाता भनेको के हो?

नाफा नोक्सान हिसाब खाता भनेको के हो? नाफा नोक्सान हिसाब खाताको फाइदाहरु, नाफा नोक्सान हिसाब खाता तयार गर्ने तरिका एवं नाफा नोक्सान हिसाब खातामा समावेश हुने बुँदाहरु बारे लेख्नुहोस | ================= उत्तर: व्यावसायिक संगठनहरुमा बर्षभरी संचालन भएका आर्थिक कारोबारहरुको आधारमा कुल नाफा वा कुल नोक्सान र खुद नाफा वा नोक्सान के भयो र कति भयो भनि हेर्न तयार गरिने खातालाई नाफा नोक्सान हिसाब खाता भनिन्छ | बर्षको अन्त्यमा ब्यवशायका कारोबारहरुबाट कुल नाफा र कुल नोक्सान पत्ता लागिसकेपछी मात्रै खुद नाफा र खुद नोक्सान पत्ता लगाउने गरिन्छ | वस्तुको खरदि विक्रीसंग सम्बन्धित प्रत्यक्ष खर्च र उत्पादन खर्च एवं उत्पादित सामानबाट हुने आम्दानीलाई सर्वप्रथम समावेश गरि कुल नाफा वा कुल नोक्सान पत्ता लगाइन्छ | कुल नाफा भए सोहि खाताको क्रेडिट र कुल नोक्सान भए डेबिटमा चढाइन्छ | यदि डेबिट पक्षको कुल रकम र क्रेडिट पक्षको...

Tuesday, March 10, 2020

वासलात भनेको के हो ? कसरि तयार गर्ने ?

वासलात भनेको के हो ? कसरि तयार गर्ने ? On वासलात भनेको के हो ? कसरि तयवासलात भनेको के हो ? कसरि तयार गर्ने ? कुनै पनि संस्थामा भएका आर्थिक क्रियाकलापहरुको निश्चित समयविन्दु (point of time) को सम्पति, दायित्व तथा पूजीको चित्रण गर्ने वित्तीय विवरण नै balance sheet हो । वासलात खाता होइन एउटा विवरण हो । Balance sheet लाई समिकरण विधिमा निम्न तरिकाले देखाउन सकिन्छ । Assets= capital + Liabilities वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाई सकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलात बनाउनु पर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । यसमा लिन बाँकि र दिन बाँकि आर्थिक कारोवारको व्यहोरा उल्लेख...

Sunday, March 8, 2020

सन्तुलन परिक्षण

  --------सन्तुलन परिक्षण--------- आर्थिक कारोबारहरु का लागि तयार गरिएका प्रारम्भिक अभिलेखहरू ठिक छन् या छैनन् सम्बन्धित खाताहरुमा ठीकसँग प्रविष्टि गरिए /गरिएनन् सोको परीक्षण गरी हेर्ने विधिलाई संतुलन परीक्षण भनिन्छ । • दोहोरो लेखा प्रणाली अनुसार तयार गरिने हुँदा संतुलन परीक्षण डेबिट र क्रेडिट योगफल बराबर हुनुपर्छ । •सन्तुलन परिक्षण लाई खाताहरूको निचोड तथा लेखा सम्बन्धी गल्तीहरूको निरुपण गर्ने साधनको रुपमा मानिएको छ । ------संतुलन परीक्षणको उदेश्य :------- •सम्पूर्ण खाता बाहि हरुको सारांश तयार पार्न •प्रारम्भिक अभिलेखको हिसाबको परीक्षण गर्न •अंकगणितीय शुद्धता मापन गर्न •भएका गणितीय गल्तीहरु सुधार गर्न •दोहोरो प्रविष्टि सम्वन्धी गल्तीहरु पत्ता लगाई सुधार गर्न •अन्तिम खाता र वासलात तयार गर्ने आधार बनाउन ------संतुलन परीक्षण का फाइदाहरु र महत्वहरु:-------- •यसको प्रयोगबाट आर्थिक...

Saturday, March 7, 2020

सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्वन्धी जानकारी

सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्वन्धी जानकारी लेखा/लेखाप्रणाली :     लेखा भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई सम्झनुपर्छ भने लेखा प्रणली भन्नाले कारोबारको पहिचान, मापन विश्लेषण, वर्गीकरण अभिलेखांकनदेखि प्रतिवेदन सम्मका सम्पूर्ण कार्यको समष्टिलाई बुझिन्छ । American Accounting Standard 1966 का अनुसार  : "Accounting is the process of indentifying, measuring and communicating economic information to permit informed judgements and decisions by the users of accounts." Communication          Transactions           Recording          ...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes