डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Saturday, July 31, 2021

Auto Border when data fill

 https://www.youtube.com/watch?v=TDr_BsDz...

Friday, July 30, 2021

Bootable USB

&nb...

Fill Data In Combo box

 Fill Data In Combo box 1.       click Developer tab 2.       Click View code option 3.       Double click data entry form 4.       right click  desire combo box 5.       click properties 6.       Row source -Set Data range of sheet 7.       s...

Wednesday, July 21, 2021

Billing print settings

&nb...

Friday, July 16, 2021

युवा स्वरोजगार कोष मार्फत आत्मनिर्भर बन्दै युवाहरु

 मकवानपुर जिल्ला  बकैया गाउँपालिका वडा नम्बर ५ राज दमार स्थायी बसोबास गर्ने बिरबल काजि मोक्तान आफ्नो ४ जनाको परिवार सहित १० कठ्ठा पाखो बारीमा परम्परागत खेती गर्दथे जसबाट उनको परिवारलाई ६ महिना मात्रै  खान पुग्ने अन्न मुस्किलले उब्जाउथे । ज्याला मजदुरी गरेर परिवार धान्दै आएका उनले बेकरी उद्योगमा उत्पादन भएको सामानहरू पसलसम्म पुर्याउने कामको सुरूवात गरे यसैक्रममा  बिस्तारै काम सिक्दै दुनोट घरमै बनाई पसलहरूमा बेच्न सुरूवात गरे । घरमै दुनोट उत्पादन व्यवशाय सुरू गरेका उनले बिभिन्न सहकारी सस्था, स्थानिय बेकरी उद्योग, मकवानपुर उद्योग बाणिज्य सघं , युवा  व्यवशायी स्वरोजगार कोष आदिबाट बिभिन्न समयमा तालिमहरू लिई ब्यबसायीक रूपमा बेकरीका सामानहरू उत्पादन गर्न सक्षम भए । प्रयाप्त लगानी को अभावमा सिमित उत्पादन गरिरहेका उनले युवा...

Thursday, July 8, 2021

नमुना सहकारीले प्रदेश सरकारबाट प्राप्त दुधको अनुदान रकम वितरण गर्यो

 🖋 सुनिल अर्याल,मनहरी मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रुङ मा रहेको नमुना कृषक बहुमुखी सहकरी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई  उत्पादनका आधारमा आनुदन रकम वितरण गरेको छ । संस्थाले आव ०७६/०७७ को पशु पन्छी तथा मत्स्य विकास निर्देसनालय बागमती प्रदेश बाट प्रतिलिटर रु २ का दरले कुल रु.३०६९७२ प्राप्त भएको रकम आज वितरण गरेको हो । संस्थाको संचालक समिति तथा जन प्रतिनिधि  को उपस्थितिमा उक्त रकम बितरण  गरिएको हो । यस प्रकारको अनुदान सहयोग ले कृषक हरु प्रोत्साहित भई देसलाई दुधमा आत्म निर्भर बनाउन सकिने  देखिन्छ   । दुधको भुक्तानीमा हुने ढिलाई र प्रतिकुल समयमा दुधको बजारीकरणमा आउने  समस्या समाधान  गर्न सकिए  दुध उत्पादन प्रति कृषक अझै  आकर्षित हुने देखिन्छ...

Thursday, July 1, 2021

मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुल्यो

  मनकामना स्मार्ट लघुवित्तले बिहीबार असार १७ गतेबाट आइपीओ बिक्री खुला गरेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes