डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Monday, February 22, 2021

Blogger मा Floating Back to top Button राख्नुहोस

 तपाइंले कुनै-कुनै  एउटै Page यती धेरै लामो लेख्नुहुन्छ की पुछारमा पुगेपछी फेरी माथी जानको लागी Mouse Scroll गरी रहनुपर्छ त्यसैले त्यसको लागी यदी तपाइंले Back to top button राख्नुभयो भने त्यसमा Click गरेसी सिधै माथी Floating भएर पुग्छ त्यसैले यदी तपाईं ले पनि Blogger Website बनाउनु भएको छ भने म हजुर लाई आग्रह गर्छु की यो Button अबश्य राख्नुहोस र यो राख्दा Blogger अथवा Website को आकर्षक पनि बढ्छ

१. सबैभन्दा पहिला तपाईं Blogger मा Sign In गर्नुस अनि Layout मा गएर "Add a Gadget" मा क्लिक्क गर्नुस
२. त्यसपछी त्यहाँ "HTML/JavaScript" मा क्लिक्क गर्नुस
३. र अब यो तलको Code लाई लगेर त्यस खाली Box मा Paste गर्नुस
                           
          <a style="display:scroll;position:fixed;bottom:5px;right:5px;" href="#" title="Scroll to Top↑"><img             src="https://3.bp.blogspot.com/-6jY9uhlo2JM/XKyRgIpRxKI/AAAAAAAABJ8/aqiwKx9-                        dB4RUaHdTWgRYwituoZ-TmSvgCLcBGAs/s1600/go%2Bto%2Btop%2Bbutton.gif" /></a>
  ४. अन्त्यमा Save गर्नुस Save गर्दा Title टाइटल चाहिं नराख्नुहोला नी र अब Site मा गएर हेर्नुस त्यहाँ देख्नुहुनेछ             Floating Back to top button धन्यबाद

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes