यादहरु सारथि भएपछी,
आँशुहरु मन्जिल बनाइरहें !!
जुन संगै सपना सजाएर,
रातहरु झिलमिल बनाइरहें!!!
न तोडिए वाचा कसमहरू,
ज्युन झन् मुस्किल बनाइरहें!!
यादहरु सारथि भएपछी,
आँशुहरु मन्जिल बनाइरहें !!
जुन संगै सपना सजाएर,
रातहरु झिलमिल बनाइरहें!!!
न तोडिए वाचा कसमहरू,
ज्युन झन् मुस्किल बनाइरहें!!
Posted in: Poem


0 comments:
Post a Comment