डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Sunday, June 20, 2021

सफलताको कथा

 कृषकको नाम  माधव कुमार वर्तौला (धर्म) ठेगाना मनहरी ३ ,भुन्द्रुंग मकवानपुर मनहरी गांउपालिका  ३ भुन्द्रुङ बस्ने ३९ वर्षिय माधव कुमार वर्तौला(धर्म) रोजगारीको सिलसिलामा लामो समयसम्म खाडि मुलुक  बसे तर खासै उपलब्धि नभएपछि गाउमानै केहि गर्छु भन्ने उदेश्यका साथ स्वदेश फर्किए र कुखुरापालन व्यवसाय सुरु गरे आर्थिक अभावको कारण उनले सुरुमा सामान्य तरीकाले ४–५ सय जति ब्रोइलर कुखुरा पालन गर्न थाले त्यसै क्रममा यसै ठाउमा रहेको नमुना कृषक बहुमुखी सहकारीले युवा तथा साना व्यवसायि स्वरोजगार कोष संग समन्वय गरी संचालन गरेको  युवा स्वरोजगार कार्यक्रम उनिपनि सहभागि भई २०७०।०१।०५ मा रु २००००० ऋण लगि व्यवसायिक तरीकाले आफ्नो व्यवसाय संचालन गर्न थाले र उनले त्यसबाट भएको सम्पुर्ण आम्दानि व्यवसाय विस्तारमानै लागानी गर्दै गए हाल ९–१० हजार सम्म...

सफलताको कथा

कृषकको नाम : कमल प्रसाद अर्यालठेगाना : मनहरी ३ ,भुन्द्रुंग मकवानपुरमनहरी गांउपालिका  ३ भुन्द्रुङ बस्ने ६५  वर्षिय कमल अर्याल लामो समयदेखी कृषि पेशामा संलग्न रहदै आएका कृषक हुन प्राविधिक ज्ञान नपाएका उनि परम्परागत तरिकाले कृषि पेषा गर्दै आइरहेका थिए र उनिमा आफ्नो व्यवसायमा कति लगानि लाग्यो कति आम्दानि भयो र त्यसबाट कति नाफा भयो त्यसको समेत  जवाफ थिएन तैपनि आफ्नो काम गरिरहन्थे र केहि समस्या परेमा विषदि पसलमा गएर पसलेले दिएअनुसारको विषादि प्रयोग गर्दथे यसै क्रममा यसै सहकारी ले किसान २ परियोजना संग समन्वय गरी संचालन गरेको कृषि कार्यक्रममा शक्ति जनमुखी कृषक समुहमा उनिपनि सामेल भइ प्राविधिक कुराहरु सिक्न थाले क्ष्एः पद्धतिबाट खेतिगर्न सुरु गरे उनले समुहमै क्ष्एm तालिम नर्सरी व्यवस्थापन तालिम पोष्ट हार्भेष्ट तालिम बालिपात्रो निमार्ण...

सफलताको कथा

कृषकको नाम : बसन्त कुमार अर्यालठेगाना : मनहरी ३ ,भुन्द्रुंग मकवानपुरमनहरी गांउपालिका  ३ भुन्द्रुङ बस्ने ४१ वर्षिय बसन्त कुमार अर्याल रोजगारीको सिलसिलामा लामो समयसम्म काठमार्डौ बसे तर उनको कमाइले दैनिक गुजारा चलाउन सिवाय केहि उपलब्धि नभएपछि गाउमानै केहि गर्छु भन्ने उदेश्यका साथ यस ठांउमा आएर जग्गा खरिद गरी २०६८ सालदेखी कृषि पेषामा लागे सुरुमा उनले आफ्नै हिसावले परम्परागत तरिकाले तरकारी खेती सुरु गरे र गाइपालनलाई प्राथमिकतामा राखि दुध उत्पादन तिर लागे तर उनमा सिप ज्ञानको कमि अथमा अन्य कारणले उनि गाइपालन व्यवसायबाट सफल हुन सकेनन् र तरकारि खेतिवाटपनि सोचेजस्तो सफलता हासिल गर्न सकेनन् र परविार चालउन उनलाइ निकै समस्या पर्दै गयो त्यसपछि उनि परिवार लाइ यहि छाडेर अरुकै कृषि फर्ममा कामदारको रुपमा काम गर्न दाङ जिल्ला तिर गए र उने त्यहा कृषि सम्वन्धि...

Saturday, June 12, 2021

Credit hour

&nb...

Thursday, June 10, 2021

कम्प्युटरमा क्यास फाइल डिलिट गर्ने सजिलो तरिका

ल्यापटप वा डेस्कटपमा काम गर्दै जाँदा विस्तारै डिभाइस स्लाे भएको भएको महसुस गर्नुभएकाे छ हाेला । यसका कारण धेरै हुन सक्छन् । तर, त्यसमध्ये एउटा कारण पक्कै पनि क्यास फाइल नै हो ।क्यास फाइल तपाईंले प्रयोग गर्ने प्रोग्राम र सिस्टमले सिर्जना गर्ने टेम्पोररी फाइल हुन् । डिभाइसमा भरिएर बस्ने यस्ता फाइल डिलिट गर्ने सहज तरिका हुँदाहुँदै पनि हामीले त्यसलाई हटाउने गरेका हुन्नौं । जसले गर्दा तपाईंको कम्प्युटरको स्पेस भरिने समस्या हुन्छ । स्लो चल्न थाल्छ ।त्यसैले समय–समयमा क्यास फाइल डिलिट गर्न आवश्यक छ । क्यास फाइल डिलिट नगर्दा तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो हुनुका साथै अन्य विभिन्न समस्यासमेत देखा पर्न सक्छन् । त्यसैले यहाँ हामी तपाईंले विण्डाेज १० मा क्यास फाइल डिलिट गर्ने सहज तरिका सिकाउँदै छौं ।त्योभन्दा अघि क्यास फाइल दुई प्रकारका हुन्छन भन्ने...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes