ज्योतिष शास्त्रअनुसार
मानिसको जन्म कुण्डलीमा हुने नौ
ग्रहहरुमध्ये एउटामात्र
ग्रह बलवान छभनेपनि त्यो मानिस जीवनमा
सफल हुन्छ । एक भन्दा बढी ग्रह बलवान छन् भने त मानिस चक्रवर्ती हुनसक्छ तर सफलताका लागि शिक्षा र पेशा भने त्यहि बलवान ग्रहलाई सुहाउँदो हुनुपर्छ । ग्रहले एउटा काम गर्नु भनेको छ, काम अर्कै ग्रहको गरिन्छ भने असफलता हात लाग्न
जान्छ, अक्सर समाजमा मानिस असफल हुने कारण
यहि हो साथै
विद्यार्थीहरुले पनि
ग्रहले एउटा विषय पढ्न ईङ्गित गरेको तर विद्यार्थीले अर्को
विषय पढेको हुन्छ जसले गर्दा सफलता हात नलाग्न सक्छ ।
यदि तपाईं ज्योतिष
शास्त्रमा बिश्वासै गर्नु हुन्न भने यी कुराको
कुनै अर्थ छैन, आफ्नो
कर्ममा मात्रै बिश्वास
गर्नुस्, तर यदि
बिश्वास गर्नुहुन्छ भने
एकपटक आफ्नो जन्म
कुण्डली कुनै जान्ने
ज्योतिषीलाई
देखाउनुहोस् र सल्लाह
अनुसार अगाडि बड्नुस ।
अन्त्यमा, ग्रह जति
बलवान भएपनि कर्म
भने कहिल्यै गर्न
छोड्नहुन्न ।
> कुश कश्यप 9845286535



March 30, 2019
स्मार्ट खबर.कम

Posted in: 

0 comments:
Post a Comment